१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राष्ट्र बैंकले खारेज गर्यो मनि चेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन मनिचेञ्चरको इजाजतपत्र (लाइसेन्स) रद्द गरिदिएको छ । केन्द्रिीय बैंकले मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरिदिएको हो । राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज प्रा.लि., भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज प्रा.लि., काठमाडौं क्षेत्रपाटीको कैलाश