काठमाडौं । नेपालको चर्चित गायन रियालीटी सो नेपाल आइडल पाँचौं संस्करणको बिजेता करण परियार बनेका छन् । शनिबार भएको ग्रान्ड फिनालेमा उनले नेपाल आइडल सिजन पाँचको उपाधी हात पारेका हुन् । उनले नेपाल आइडलको पाँचौं सस्करणको टाइटलसँगै प्राप्त गरेका छन् । यसका साथै उनले नगद २५ लाख रुपैयाँ हात पारेका