काठमाडौं । मंगलबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो । अघिल्लो दिन अर्थात् सोमबार १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख