१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बैंकहरुको नाफा र वितरणयोग्य नाफामा ३८ अर्बको अन्तर: सेयर होल्डरलाई किन हुँदैन लाभांश ?

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आव २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । रिपोर्ट अनुसार बैंकले खुद नाफा ७० अर्ब १७ करोड ५५ लाख ९५ हजार रहेको छ, जुन