काठमाडौँ । सूर्यज्योति लाइफले मर्जरको सिनर्जी प्राप्त गरेको छ । कम्पनीले आज वित्तीय विवरण प्रकाशित गर्दै नाफामा ६३ प्रतिशतले बढाएको जनाएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको ६ महिनामा नाफा बढेको देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा २३ करोड ६६ लाख रुपैयाँ