अर्थ पथ « Arthapath.com
२ बैशाख २०७९, शुक्रबार

Author: अर्थ पथ

मेगा बैंकबाट बाहिरिन सीईओ खुञ्जेली, कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौं । मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएपछि कामु सीईओको जिम्मेवारी श्रेष्ठलाई दिईएको हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ जिम्मेवारी दिएको जनाएको छ । सीईओ