१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कस्तो हो भारतीय बजारमा सार्वजनिक भएको टाटा पन्च इभि ? नेपालमा कहिले आउँछ ?

काठमाडौं । टाटा पन्च इभि भारतीय बजारमा सार्वजनिक भएको छ । टाटा मोर्टर्सले विद्युतीय सवारी पन्च इभि बुधवार सार्वजनिक गरेको हो । टाटाको यो चौथो इभी हो । कम्पनीले यसअघि टाटा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी सार्वजनिक गरिसकेको छन् ।बुधवार मात्रै सार्वजनिक भएको टाटा पन्च इभि गाडीमा २५