अर्थ पथ « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

Author: अर्थ पथ

एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता

काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७–७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो । नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले