१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ तोकिएको छ । तर, बुधवार भने १ लाख १८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो