काठमाडौं । प्रतिनिधिसभा बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ पारित गरेको छ। बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो। सरकारले २०७७ असर २४ गते यो विधेयक संसदमा दर्ता गराएको थियो । विधयेक दर्ता भएको १३