१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं । माघ महिनाको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाली बजारमा सोमबार भने १ लाख १९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, आजका लागि भने १ लाख १९ हजार ४०० रुपैयाँ कायम गरिएको नेपाल