२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

युनाइटेड मेवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारणसभा आह्वान

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार साधारणसभा आगामी असार ६ गते डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरू हुनेछ । उक्त सभामा