२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

हिमालयन बैंकको विराटनगर शाखा रोडशेष चोकमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट आज जेठ २० गतेदेखि सञ्चालनमा ल्याएको छ । बैंकले रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी सञ्चालनमा