१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अमेरिकाको एक निर्णयले विश्वभर क्रिप्टोकरेन्सी पक्षधरहरु किन भए यतिधेरै खुसी ?

काठमाडौं । अमेरिकी वित्तीय अधिकारीहरूले लगानी कम्पनीहरूलाई ग्राहकका लागि बिटकोइनमा सक्रिय लगानी गर्न अनुमति दिने निर्णय गरेका छन्। लामो समयदेखि संयुक्त राज्य अमेरिकामा त्यस्तो निर्णय हुन सक्ने अनुमान गरिँदै आएको थियो। अब स्पट बिटकोइन एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) लाई निवृत्तभरण कोषदेखि लगानी ‘पोर्टफोलिओ’सम्म प्रायः सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ। यो निर्णयसँगै