२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

बजेटमा लिएको आर्थिक वृद्धिदर र मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा ढुक्क छु: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा नीतिगत दर, कर्जाको ब्याजदर लगायतका करा समेटिने बताए । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ’पोस्ट बजेट–एक समग्र बहस’ कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । मौद्रिक नीतिको तयारीमा रहेको जानकारी दिँदै गभर्ननर अकिारीले भने,‘ वित्तीय क्षेत्रज्को नीतिमा हामीले