१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्ड तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले तीन साता दिउँसोको समयमा सडक बन्द हुने भएको होे । पुष ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो । काम नसकिएपछि