काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिममिटेडले ११औं वार्षिक साधारण सभा भोलि अर्थात पुष २५ गते बस्दैछ । सभा एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ