काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले भोलि अर्थात पुष २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५,