काठमाडौँ । ‘वन स्टप, वन विन्डो’ प्रणाली कार्यान्वयन गराउन संघ र प्रदेश सरकारविच नीतिगत व्यवस्था, समन्वय र व्यवस्थापन गर्नु पर्ने जनाउँदै काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले संयन्त्र विकास गर्ने निर्णयका लागि कार्यपालिकामा पठाउने भएको छ । समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा मंगलबार र बुधबार बसेको दोस्रो र