काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीको पुष १३ गते सम्पन्न साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । हालसम्ममा पनि सेयर अभौतिकीकरण नगराएको तथा हितग्राही खातामा बैंक खाता नं.