काठमाडौँ । बिहिबार १४६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजार अन्तिमको १० मिनेटमा ओरालो लागेसँगै अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो । बजार ओरालो लागे पनि कारोबार भने साढे ५ अर्ब माथि हुन पुगेको छ । कम्पनीको मूल्य ओरालो लागेसँगै लगानीकर्ता निराश बनेका छन् । बिहिबार सिद्धार्थ प्रिमियर