काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ।