काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । परराष्ट्र मन्त्रालयले योग्यता पुगेका इच्छुकले आगामी माघ २ गतेसम्म मन्त्रालयको सामान्य प्रशासन महाशाखा सिंहदरबारमा गोप्य सिलबन्दी आवेदन दिनसक्ने जनाइएको छ । कार्यकारी निर्देशक पदका लागि आवेदन दिन ६५ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण