काठमाडौँ । आरुश लाइफस्टाइल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. बिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा ल. मा. न. पा. १०, कुपनडोल, ललितपुर