काठमाडौं । ज्योति विकास बैङ्कका डेपुटी सिइओ पारस राज कँडेलले राजीनामा दिएका छन् । ज्योति विकासमा नयाँ सिइओ कपिल ढकाल आएपछि उनले राजीनामा दिएका हुन् । उनले आगामी माघ १ गतेदेखि लागू हुने राजीनामा दिएका हुन् । उनले यसअघि पनि बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरेका थिए । कँडेल