काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो । आज पनि सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य