१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बालकुमारी घट्नामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय

काठमाडौँ । बालकुमारी घट्नाबारे सत्य, तथ्य बाहिर ल्याउनको उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय भएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । सोमबार विहानको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गर्ने बताईएको छ । भोलि नै छानबिन समिति गठन हुने र