काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । आज बजार ८.२६ अंकले बढेको हो ।आइतबार बजार परिसूचक १९७४.५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह १८.७८ अंक, होटेल तथा पर्यटन १२६.४५ अंक, माइक्राफाइनान्स ५७.८१ अंकले घटेका छन् । आज यी बाहेकका सबैसमूहहरु हरियाली बनेका