काठमाडौँ । यो साताको दोस्रो कारोबारको दिन समेत बजार ओरालो लागेको छ । बजार निरन्तर तेस्रो दिन समेत घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब