काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) प्रविधिको सबै काम रोक्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले हालसम्म भएका प्रगतिबारे विवरणहरु माग्ने र यस कार्यलाई तत्काल अघि नबढाउने निर्देशन दिएको हो । डेढ दर्जन प्रश्नको जवाफ खोज्दै एक महिनाभित्र संसदीय समितिमा प्रगति