२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं । आउँदो जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरेको छ । बैशाख २७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आगामी आवको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुने भएको