१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ग्रेट वाल मोटर्सको वीन्टर अफरःदि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

काठमाडौँ । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भिजि. इम्पेक्स प्रालिले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । दि लक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा !लक्जरी