२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

बैंक तथा वित्तीय संस्थाले सकारेको धितो ३ वर्षभित्र बेच्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था वा सहकारी संघसंस्थाले कर्जा सुरक्षणवापत धितो लिएको जग्गा कसैले लिलाम सकार नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै सकार गर्नुपर्ने भएको छ । यसरी बैंक तथा वित्तीय संस्थाले लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।