१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा १३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार