काठमाडौँ । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्सः ECO WIRING स्मार्ट वाच देखि दुबई सम्मको यात्रा ,” ७ –महिने राष्ट्रव्यापी योजना ल्याएको छ । जसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको छ । लिट्मस केबल्सको ECOWIRE–ZH, नेपालकै पहिलो शून्य हलोजन तार हो, जुन सुरक्षा