काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीले लाभांश पारितका लागि पुष २९ गते