१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

लगानी गर्ने होइन त ? घलेम्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । तोकिएको अवधिमा माग बमोजिम आवेदन नपरेको हुँदा म्याद थप गरी पुष १६ गतेसम्म लम्बाइएको हो । कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय