काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड पुष ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको हो । हिजो चितवन, धादिङ र गोरखाबीच