काठमाडौँ । भोलि अर्थात मंसिर ३० गते काठमाडौँका केहि क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गदैै शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । टेकु स्थित सवस्टेसनमा नया ४५MVA को ट्रान्सफर्मर स्तरोन्नति गर्न उक्त सवस्टेसन बाट