१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

कतिले दिए हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर २९ गते साँझ ५ः०८ बजेसम्म १० लाख ७१८ जना आवेदकले १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले प्रिमियम