२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको छुटै छुट योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको छ । यो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार