१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

कालिन्चोक दर्शनले पुष २६ गते बोलायो साधारण सभा, सेयरधनीहरुलाई भने छैन लाभांश

काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौँमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीका सेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा