२७ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

सेयर बजारको गिरावट कायमै, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । सेयर बजारको गिरावट कायमै रहेको छ । साताको दोस्रो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको छ । आज बजार १६.८२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६ दशमलव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १३ वटै समूहहरु राताम्य बनेका छन्