१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

१ हजार ६३ मेगावाटको अपर अरुणको पहुँच मार्गका लागि २ हजार वटा रुख काटिने

काठमाडौँ । अपर अरुण आयोजनाको पहुँच मार्ग निर्माणका लागि २ हजार वटाभन्दा बढी रुख काटिने भएको छ । आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका २ हजार वटाभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन