१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘लकइन’ खुल्नु भन्दा ३० दिनअघि नै जानकारी गराउन सूचीकृत कम्पनीलाई बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित कम्पनीहरुलाई लकइनमा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता तथा सम्वन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत कम्पनीको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधि सम्वन्धी व्यवस्था रहेकोमा त्यसलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग र