काठमाडौं । विश्व नम्बर वान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष विशेष अफर ल्याएको छ । कम्पनीले ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली’ नामक उपहार योजना ल्याएको हो । उपहार योजनाअन्तर्गत अधिकतम ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ । लक्कीड्रमा हरेक