काठमाडौँ । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटीज लिमिटेडको उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले माछापुच्छ्रे सेक्युरिटीजको उद्घाटन गरेका हुन् । पुँजी बजार सुधारका लागि यो एक नयाँ फड्को हुने विश्वास कम्पनीले लिएको छ । लगानीकर्ताको समस्या सहज र सरल रुपमा समाधान गर्न माछापुच्छ्रे सेक्युरिटीज सधैं