काठमाडौं । होटल तथा पर्यटन क्षेत्रा बैंकहरुले तीन महिनामै झण्डै ८ अर्ब कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा बैंकहरुले ७ अर्ब ७७ करोड बढी कर्जा लगानी होटल तथा पर्यटन क्षेत्रमा गरेका छन् । नेपालमा पछिल्लो विदेशी पर्यटकको आगमन पनि