१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

एनसेलले सरकारलाई पठाएको पत्रमा के छ ?

काठमाडौँ । एनसेलको नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरणको जवाफ दिएको छ । सेयर खरिद बिक्रीबारे प्राधिकरण सोधेको स्पष्टिकरण एनसेलले दिएको हो । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपाल बाट बाहिरिने घोषणा गरेको थियो । उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको हो