१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

टिकटकले दर्ता हुन नेपाललाई पठायो पत्र, के होला ?

काठमाडौँ । टिकटकले नेपालमा दर्ता हुनका लागि नेपाल सरकारलाई चिठी पठाएको छ । सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेको छ । हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ । सरकारले गत